७ आषाढ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

सिंहदरवारका कर्मचारीहरु कार्यालयमा नभेटिएपछि छड्के अनुुगमन


प्रकाशित: विहिवार, ३२ जेठ २०८०, १२ः५० बजे
- महानगरखबर

काठमाडौं । सिंहदरवारका कर्मचारीहरु कार्यलय समयमा नभेटिने गुनासो बढेपछि राष्ट्रिय सतर्कता केन्द्रले छड्के अनुुगमन गरेको छ । 


विहिवार अनुगमनमा खटिएको टोलीले सिंहदरवारको गेट अघिनै बसेर बाहिर जाने कार्मचारीको विवरण र बाहिर जाने कामबारे टिपोट गरेका छन । 


टोलीका अनुसार सिंदरवारबाट कार्यलय समयमा बाहिरिने कर्मचारीहरु व्यक्तिगत काम, छलफल, तेल हाल्न, अस्पताल जान, चिठ्ठी पुर्याउन, खाना खान, संसद भवन जान लगायतका विवरण पाएको छ ।

 
कर्मचारी हाजिर गर्ने अनि विभिन्न कामको बहानामा बाहिरिने जनगुुनासाहरु आएपछि केन्द्रले आज विहानदेखि अनुुगमन गरेको हो । 



फाईल फोटो 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex