६ आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

सिंहदरबार अगाडि राप्रपा कार्यकता र प्रहरीविच झडप


प्रकाशित: सोमवार, २७ पुष २०७७, १७ः३० बजे
- महानगरखवर

काठमाडौं । सिंहदरवार अगाडि सोमवार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कार्यकर्ता र प्रहरीविच झडप भएको छ ।


२९९ औं पृथ्वी जयन्तीको अवसरमा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न पुगेका कार्यकर्ता र प्रहरीविच झडप भएको हो । 


बाजागाजासहित गएका उनीहरु मुल सडकमा जाम भएपछि प्रहरीले सडक पेटीतर्फ हिँडाउन खोजेपछि भएको तनावमा प्रहरीले लाठीचार्ज गरेको थियो ।


लाठी चार्जबाट केही घाइते भए । राप्रपा कार्यकर्ताले केहीबेर प्रहरी प्रशासनविरुद्ध नाराबाजी समेत गरे । 

 

 


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex