८ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

साहरुखले जन्माअष्टमी मनाउँदा उलेमा समुदाय क्रोधित


प्रकाशित: विहिबार, २१ भाद्र २०७५, १०ः३० बजे
- महानगरखबर

काठमाडौं । बलिउड स्टार साहरुख खानले हिन्दु पर्व कृष्णजन्माष्टमी घरमा मनाउँदा उलेमा समुदाय क्रोधित भएको छ । 


खानले आफ्नै घरमा दहीको भाडो फुटाएपछि देवबंदको उलेमाहरु खानसँग रिसाएका छन् । यसलाई उनीहरुले नाजायज भनेको छ । 


ईस्लामहरुले अन्य धर्मको पर्व मनाउन बन्देज छ । 


देववंदको उलेमा मौलाना नदीम उल वाजदीका अनुसार मुसलमानले हिन्दु धर्मको पर्व मानउन वा सामेल हुनु भनेको इस्लाम धर्म विरुद्ध हो । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex