८ बैशाख २०८१, शनिबार
Header

साल्ट ट्रेडिङले बोलायो कातिकमा साधारणसभा, २५ प्रतिशत लाभांश दिने


प्रकाशित: सोमवार, १८ असोज २०७८, १९ः०० बजे
- महानगरखबर

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनले कात्तिक १६ गते ५४ औं बार्षिक साधारणसभा बोलाएको छ । 


कम्पनीले ५ प्रतिशत नगद र बाँकी २० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेपछि सोलाई अनोमदन गर्न साधारणसभा डाकेको हो । 


कम्पनीले नगद बापत ९६ लाख रुपैयाँ बाँड्ने छ । बोनस सेयर बापत ३ करोड ८४ लाख रुपैयाँको सेयर वितरण गर्ने कम्पनीले जनाएको छ । साधारणसभा भर्चुअल माध्यमबाट गरिने कम्पनीले जनाएको छ । कम्पनीको अध्यक्षमा लक्ष्मीदास मानन्धर छन भने उर्मिला श्रेष्ठ ब्यवस्थापक प्रमुख छिन । 


 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD