१६ चैत्र २०८०, शुक्रबार
Header

सार्वजनिक स्थलमा महानगर डिस्ईन्फेक्सन गर्दै


प्रकाशित: विहिवार, २३ बैशाख २०७८, १६ः०० बजे
- महानगरखवर

काठमाडौँ । काठमाडौं महानगरले सार्वजनिक स्थलहरुमा डिस्ईन्फेक्सन कार्यलाई तिव्रता दिएको छ । 


महानगरले अस्पताल, सुरक्षा जाँच र कार्यालयजस्ता व्यक्तिहरु आवतजावत हुने ठाउँ, एम्बुलेन्सजस्ता सवारी साधनमा जेट मेसिनको प्रयोगले डिस्ईन्फेक्सन गरिरहेको छ । 


बढ्दो कोभिड संक्रमणलाई ध्यानमा दिएर महानगरले यस किसिमको सार्वजनिक स्थलमा डिस्ईन्फेक्सन गरिएको महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले बताए ।

 
निसंक्रमणको कामलाई महामारी नियन्त्रणमा नआउञ्जेल जारी राख्ने प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले जानकारी दिए । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD