१७ बैशाख २०८१, सोमबार
Header

सारुकको मोवाईलमा भेटियो सुसाइड नोट


प्रकाशित: आइतवार, १४ साउन २०८०, १४ः०० बजे
- महानगरखबर

काठमाडौं । कलाकार सारुक ताम्राकारको मोवाईलमा सुुसाइड नोट फेला परेको छ । 


रातोपुलस्थित आफ्नै घरमा असार २१ गते झुण्डिएको अवस्थमा मृत फेला परेका ताम्राकारको मोवाइलको फरेन्सिक ल्याब जाँचको क्रममा मोवाईलको नोट्समा सो फेला परेको हो ।

 
प्रहरी अधिकारीका अनुसार सो नोटमा साथीहरु र परिवारलाई पनि सम्झिँदै सबै गल्ती आफ्नै भएको बताएका छन ।


उनको मृत्युको कारणबारे कलाकार जगतसँगै ताम्राकारकी साथी पूर्व मिस नेपाल मलिना जोशीले पनि चिन्ता गर्दै प्रश्नहरु गरेपछि प्रहरीले घटनाका विभिन्न पाटोहरुमा अनुसन्धान गर्ने क्रममा मोवाईलको पनि चेकजाँच गरेको थियो । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD