१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

सामुद्रीक आँधी डायको असर नेपालमा पनि 


प्रकाशित: शुक्रबार, ५ असोज २०७५, १०ः५७ बजे
- महानगरखबर

काठमाडौं । बंगालको खाडीबाट सुरु भएको सामुद्रकि आँधी डायको असर नेपालको हिमाली क्षेत्रमा देखा पर्ने मौसमविज्ञले बताएको छ ।

 
हिजोबाट सुरु भएको सो आँधीको असर स्वरुप भारतको विभिन्न राज्यमा भारी बर्षा र हावाहुरी भईरहेको भारतीय सञ्चारमाध्यमले जनाएको छ । 


जल तथा मौसम पूर्वानुमान महाशाखाले हिमाली क्षेत्रमा हिमपात हुन सक्ने भएकाले सजगता अपनाउनु आग्रह गरेको छ ।


‘मध्य र पश्चिमका उच्च हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना छ । पहाडी क्षेत्रमा पनि बर्षा हुन्छ । 


आईतबारबाट मात्र मौसम सफा हुने विज्ञले बताएको छ । 

 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex