१६ चैत्र २०८०, शुक्रबार
Header

सामुदायिक सेवा तथा प्रहरी सेवा केन्द्र बागबजारद्धारा रक्तदान


प्रकाशित: विहिवार, १५ भाद्र २०७७, १७ः०० बजे
- महानगरखबर

काठमाडौं । सामुदायिक सेवा तथा प्रहरी सेवा केन्द्र बागबजारद्धारा रक्तदान कायक्रम सम्पन्न गरेको छ । 


विहिवार बागवजारस्थित पुरानो बसपार्कमा आयोजित खुला रक्तदानमा २३ जना रक्तदाताहरुले रगत दान गरेका थिए । 


टेसा पार्केटिङ प्रा.लि. धोविघाट ललितपुरको सह–अयोजनामा आयोजित खुला रक्तदान कार्यक्रमा रक्तदाताहरुको ज्वरो नापी, समाजिक दुरी कायम गर्दै रक्तदान गरिएको थियो । 


कोरोना माहमारीको यस समयमा हुने रगत अभाव भईरहेको वेला सो पूर्तिको लागि सेवा केन्द्रको प्रयास भएको केन्द्र प्रहरी हवल्दार हर्कराज जोशीले जानकारी दिए । 

 

 

 

 

 

 

 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD