१७ बैशाख २०८१, सोमबार
Header

सामुदायिक सेवा केन्द्र बागबजारद्धारा रक्तदान 


प्रकाशित: मंगलवार, २४ पुस २०८०, १८ः३० बजे
- महानगरखबर

काठमाडौं । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक सेवा प्रहरी, पुरानो बसर्पाक बागबजारको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।


सोमवार नेपाल कलवार कल्याण समितिको सहकार्य तथा नेपाल कलवार कल्याण महासंघको प्रयोजनमा भएको उक्त रक्तदान कार्यक्रममा ४३ जनाले रक्तदान गरेका छन । 


सेवा केन्द्रका अध्यक्ष कमरुद्धिन मियाँका अनुसार नियमित रुपमा महिनाको २ पटक स्थानीय संघ, संस्थाहरुको सहकार्य गरेर रक्तदान गरिने पनि भएको छ ।

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD