२२ बैशाख २०८१, शनिबार
Header

सामुदायिक सेवा केन्द्र बागबजारद्धारा रक्तदान


प्रकाशित: मंगलवार, १६ असोज २०८०, १७ः०० बजे
- महानगरखबर

काठमाडौं । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र पुरानो वसपार्क बागबजारले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।


मंगलवार काठमाडौं महानगरपालिकाको सहकार्य, सम्स युवा कल्व सह–आयोजक र सेवा केन्द्र आयोजक रही सो रक्तदान सञ्चालन गरिएको थियो ।

 
सो कार्यक्रमा १८ जना पुरुष र २ जना महिला गरी २० जनाले रक्तदान गरको सेवा केन्द्रका रक्तदान व्यवस्थान समितिका सदस्य दिपा केसीले जानकारी दिईन ।


रगत संकलन थापाथलीस्थित प्रसुति गृह अस्पतालले संकलन गरेको सेवा केन्द्रका अध्यक्ष कमरुद्धिन मियाँले बताए । 


कार्यक्रममा सेवा केन्द्रका पूर्व अध्यक्ष विपेन्द्र खड्गी, सम्स क्लबका अध्यक्ष, सेवा केन्द्रका उपाध्यक्ष रमा थापा, सुरेन्द्र खड्गी, सचिव निशा अली खान, कार्यसमिति सदस्य विक्रम ताम्रकार लगायतको उपस्थिती रहेको थियो । 

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD