२० बैशाख २०८१, बिहिबार
Header

सामुदायिक सेवा केन्द्र बागबजारद्धारा भद्रकाली मन्दीर परिसर सफाई


प्रकाशित: आइतवार, २८ असोज २०८०, १०ः०० बजे
- रचना शाही खड्गी

काठमाडौं । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र पुरानो वसपार्क बागबजारले भद्रकाली मन्दीर परिसरमा सफाई गरेको छ । 


शनिवार विहान सेवा केन्द्रका पदाधिकारी, कार्यसमिति सदस्य, प्रहरी लगायतले कुचो लगाई सरसफाइ गरेको हो । 


नजिकै गएको दशैंमा मन्दीरमा भीडभाड हुने भएकोले मन्दीरलाई स्वच्छ र सफा राख्ने उद्देश्यले सरसफाई गरेको सेवा केन्द्रले जनाएका छन । 


यो सँगै बागजार २८ वडाका अन्य मठमन्दिरहरु पनि सरसरफाइ गर्ने कार्यक्रम रहको सेवा केन्द्रका अध्यक्ष कमरुद्धिन मियाँले बताएका छन । 

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD