१ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

सामुदायिक सेवा केन्द्र पुरानोबसपार्कको कार्यसमितिका रिक्त पदमा नियुक्ती


प्रकाशित: मंगलवार, २५ कात्तिक २०८२, १७ः५० बजे
- रचना शाही खड्गी

काठमाडौं । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र,पुरानो बसपार्क बागबजारको कार्यसमितिका रिक्त रहेका सचिव, सह–सचिव र सदस्य नियुक्त भएका छन ।


समितिको रिक्त पद सचिवमा सेवा केन्द्रका सह–सचिव अजय खड्गी सचिव, स–सचिवमा बसन्त तण्डुकार र सदस्यमा शिला राजवहाक नियुक्त भएको हो ।

 
सोमवार एक कार्यक्रमविच सेवा केन्द्रको कार्यालयमा अध्यक्ष कमरुद्धिन मियाँले उनीहरुलाई सपथ ग्रहण गराएका थिए । 


सो कार्यक्रम सेवा केन्द्रका महासचिव होमप्रसाद खड्गीले सञ्चालन गरेका थिए । 


कार्यक्रममा सेवा केन्द्रका सदस्य आशा महर्जन, दिपा केसी, रचना शाही खड्गी, शर्मिला तण्डुकार, उज्जवल महर्जन, प्रहरी हवल्दार यादव देवकोटा, प्रहरी जवान लक्ष्मण खड्का र रन्जना माझीको  उपस्थिती रहेको थियो । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex