२१ बैशाख २०८१, शुक्रबार
Header

सामुदायिक कुकुर पाले निःशुल्क दर्ता, घरपालुवालाई २ हजार शुल्क लाग्ने


प्रकाशित: शनिवार, १३ माघ २०८०, १७ः२८ बजे 
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिकामा सामुदायिक र घरपालुवा कुकुर पाल्न दर्ता गर्नु पर्ने भएको छ ।


महानगरको राजस्व विभागले महानगरका सबै वडामा जारीको पत्रचार अनुसार सामुदायिक कुकुर आफ्नो नाममा दर्ता गर्नेलाई दर्ता शुल्क निःशुल्क गरेको छ । 


त्यसैगरी, घरपालुवा कुकुर दर्ता शुल्क २ हजार तोएिको छ । बन्ध्याकरण गरेको हकमा भने २५ प्रतिशत छुट हुने विभागले जनाएको छ । 


महानगरभित्र कुकुर सम्बन्धी कुनै पेट क्लिनिक, अस्पताल सञ्चालन गरे १० हजार दर्ता शुल्क तिनु पर्ने हुन्छ ।


त्यसैगरी, महानगरले लेनदेनको कागज प्रमाणित दस्तुर ०.१ प्रतिशत शुल्क तोकेको छ ।

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD