काठमाडौं । सरकारले प्रदान गर्दै आईरहेको सामाजिक सुरक्षा भत्ताको लागि विभन्न २८ जिल्लामा राष्ट्रिय परिचय पत्र अनिवार्य गरिएको छ ।
राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागले बुधवार एक सुचना जारी गरी काठमाडौं, भक्तपुर, ललितपुर, झापा, सुनसरी, मोरङ, रौतहट लगायत २८ जिल्लामा जिल्लामा अनिवार्य गरिएको हो ।
२०८१ श्रावण १ गते राष्ट्रिय परिचय पत्र विवरण अनिवार्य गरिएकोले भाद्र महिनासम्म सामाजिक सुरक्षा भत्ता नविकरणको समय भएकोले सो समयभित्र विवरण भर्न भनिएको छ ।
राष्ट्रिय परिचय पत्र विवरण अनिवार्य जिल्लाहरुः

Categorized in राष्ट्रिय