१६ बैशाख २०८१, आइतबार
Header

सामाखुसी क्षेत्रको बस्तीमा बाढी पसेपछि महानगरले खोला सफा गर्दै 


प्रकाशित: आइतवार, २१ साउन २०८०, १७ः०० बजे
- महानगरखबर

काठमाडौं । समाखुसीमा गएराती आएको बर्षाको कारण बस्तीमा बाढी पसेको छ । 


काठमाडौंको सामाखुशी मार्ग क्षेत्रमा पसेको बाढीको कारण रानीबारी, रेर्डन कलेज, म्हैपी लगायत क्षेत्रका बस्तीका स्थानीय चिन्तित देखिएका छन ।

 
खोलामा पानीको सहत बढ्दा वरिपरिका ढल ओभरफ्लो भई फोहोरसहितको लेदो बस्तीमा पसेको हो । अहिले सो क्षेत्रमा महानगरको डोजरले खोलमा रहेको लेदो र हिलो हटाउने काम गरिरको छ । 

 


नगर प्रहरीले नदी सतह भन्दा माथि छोपिएको कन्क्रिट ढलान र रडहरु हटाउँदै खोला पनि सफा गरिरहेको छ । 


आइतबार सामाखुशीस्थित रेडन स्कुल हुँदै बग्ने सामाखुशी खोलामाथिको स्ल्याब हटाएपछि काठमाडौं महानगरले डोजरको प्रयोग गरी खोला सफा गरिरहेको हो । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD