१३ बैशाख २०८१, बिहिबार
Header

सामाखुसीमा विद्युत चुहिएर आगलागी, ५ सटर जल्यो


प्रकाशित: सोमबार, २ असार २०७६, ०९ः०० बजे
- महानगरखवर

काठमाडौं । टोखा नगरपालिका – सामाखुसीचोकमा गएराती विद्युत चुहिएर आगलागी हुँदा ५ वटा सटर जलेर नष्ट भएको छ । 


राती ९ बजे भएको आगलागीबाट कपडा पसल, तीन खाजा घर र तरकारी पसल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । 


प्रहरीका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी, तीन दमकल र दुई पानी ट्याङ्करको सहायताले आगो नियन्त्रण लिएको थियो । आगलागीबाट मावनीय क्षती भने भएन । 


आगलागीबाट रु १५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD