३ जेठ २०८१, बिहिबार
Header

सामाखुसीमा बाढिले बगाएका बालक दक्षिणकालीमा मृत अवस्थामा भेटियो


प्रकाशित: विहिवार, १८ साउन २०८०, २१ः०० बजे
- महानगरखबर

काठमाडौं । साउन १२ गते सामाखुसीको एक नालामा खसी बेपत्ता भएका १३ बर्षिय साजन मगर मृत फेला परेको छ ।


प्रहरीका अनुसार बिहीबार दिउँसो ३ बजेको समयमा दक्षिणकाली नगरपालिका–७ भुल्कास्थित बागमती नदी किनारमा मृत अवस्थामा भेटिएको हो । 


मृतक बालकको शव सनाखत भइसकेको छ । बालकलाई सामाखुसीमा सो दिन आएको बाढीले बगाएको थियो । 


प्रहरीका अनुसार मुचुल्का सकेर पोष्टमर्टमको लागि शव टिचिङ अस्पतालमा लगिएको छ ।

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD