१४ भाद्र २०८३, आइतबार
Header

सामाखुसीबाट लागूऔषधसहित चौधरी पक्राउ


प्रकाशित: आईतबार, २३ बैशाख २०७५, १८ः१२ बजे
- जेम्सज्वेलरीखवर

काठमाडौं । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले लागूऔषधसहित सामाखुसीबाट एक युवकलाई पक्राउ गरेको छ ।


सुनसरी बर्जु गाउँपालिका–६ घर भएका २३ वर्षीय मुकेश कुमार चौधरीलाई नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन ९५ एम्पुल, डाईजेपाम ९५ एम्पुल, फेनारगन ९५ एम्पुल र एभिल ९५ एम्पुल सहित शनिबार पक्राउ गरेको हो ।

 
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex