काठमाडौं । साफ यू–२० महिला च्याम्पियनसिपको उपाधिका लागि नेपाल र बंगलादेशबीच आज साँझ ६:३० बजे किङ्स एरेनामा खेल हुँदैछ ।
उपाधि जित्न नेपाललाई जित आवश्यक छ भने बंगलादेश बराबरीमै च्याम्पियन बन्न सक्छ।
नेपालले समूह चरणमा चार जित र एक हार निकाल्दै उत्कृष्ट प्रदर्शन गरिसकेको छ। गोलअन्तरमा नेपाल ६ गोलले अघि रहेकाले उपाधि जित्न आजको खेल निर्णायक हुनेछ ।
Categorized in मनोरन्जन