१९ आषाढ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

सानो ठिमीबाट चिनियाँ नागरिसहित ८१ जना पक्राउ


प्रकाशित: मंगलवार, १० फागुन २०७८, १६ः४० बजे
- महानगरखबर

काठमाडौ । प्रहरीले भक्तपुरको सानोठिमी क्षेत्रबाट चिनियाँ नागरिकसहित ८१ जनालाई पक्राउ गरेका छन । 


भक्तपुर प्रहरी परिसरको टोलीले मंगलबार छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेका सबैलाई प्रहरी वृत्त भक्तपुरमा राखिएको छ ।


यसअघि सोमवार मध्यबानेश्वर क्षेत्रबाट चिनियाँ नागरिकसहित ३७ जना पक्राउ परेका थिए ।


अनलाइनबाट जुवा खेलाउने, धम्क्याउने गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन । थप अनुसन्धान सुरु गरिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex