५ जेठ २०८१, शनिबार
Header

सानिमा बैंकको कान्तिपथ र गठ्ठाघरमा शाखा उद्घाटन


प्रकाशित: बुधवार, २३ माघ २०७५, १८ः०० बजे
- महानगरखबर

काठमाडौं । सानिमा बैंक लिमिटेडले बुधवार काटमाडौंको कान्तिपथमा ७५ औं र भक्तपुरको गठ्ठाघरमा ७६ औं शाखाको उद्घाटन गरेका छन । 


बैंकमा ब्राण्ड प्रवद्र्धक वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको साथमा बैंकका अध्यक्ष विनयकुमार श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरे । 


बैकका अध्यक्ष श्रेष्ठले आफ्ना ग्राहकलाई गुणस्तरीय सेवा दिन शाखाको विस्तार गरेको बताए । शाखाबाट ग्राहकले सम्पूर्ण बैंकिक सेवा प्राप्त गर्ने जनाएका छन ।


अब बैंकको शाखा संख्या ७६ पुगेको छ भने ७२ वटा एटिएम नेटवर्क सञ्चालनमा रहेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD