२३ आषाढ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

सानिमा इन्स्योरेन्समा खेमराज लामिछाने अध्यक्षमा निर्वाचित


प्रकाशित: सोमबार, ४ चैत्र २०७५, २०ः१२ बजे
- महानगरखबर

काठमाडौं । सानिमा इन्स्योरेन्स कम्पनी लिमिटेडको अध्यक्षमा खेमराज लामिछाने निर्वाचित भएको छ ।


कम्पनीको प्रथम बार्षिक साधारणसभा सञ्चालक समितिको बैठकले लामिछानेलाई अध्यक्षमा चयन गरेको हो । 


बैठकले कम्पनीका संस्थापक शेयरधनी समुहवाट ४ जना नयाँ सञ्चालकहरु खेमराज लामिछाने, सोनाम ग्याच्छो, दिलिप श्रेष्ठ र डा. हेमन्त दवाडी निर्वीरोध चिर्वाचित गरेको छ । 


गत असार २७ बाट कारोबार सुरु गरेको कम्पनीले नेपाल वित्तिय प्रतिवेदन मान (एनएफआरएस) बमोजिम वित्तिय विवरण तयार पारेको छ ।


कम्पनीको प्रधान कार्यालय सहित १२ वटा शाखा कार्यालयहरु, ५ वटा तेश्रो पक्ष बीमा काउन्टर तथा ३ वटा शाखाहरुवाट बाली तथा पशु बीमा सेवा उपलव्ध गराउँदै आएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex