१५ बैशाख २०८१, शनिबार
Header

साथीको निधन भएपछि विचमै ध्यान छाडेर गए आमिर


प्रकाशित: शुक्रवार, २९ बैशाख २०८०, २०ः३० बजे
- महानगरखबर

काठमाडौं । बलिउड अभिनेता आमिर खान विपश्यना ध्यान विचमै छाडेर गएका छन ।


शुक्रवार उनको साथी राजीव लुथ्राको निधनको खबर पाएपछि  फर्किएको ध्यान केन्द्रले जनाएको छ । 


ध्यान गरेको ५ दिन नबित्दै उनी आज विहान १०ः३० बजे मुम्बई फर्किएका हुन । 


गत आईतवार २४ गते काठमाडौंको बुढानिलकण्ठस्थित विपश्याना ध्यान केन्द्र आएका थिए । सोमवारदेखि उनी विपश्याना नियमअनुसार १० दिन ध्यानमा बसेका थिए । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD