२२ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

सातौं क्योकिशिन करात्ते ललितपुरको बज्रवराहीमा हुँदै


प्रकाशित: विहिवार, १८ पुस २०८१, १८ः०० बजे
- महानगरखवर

काठमाडौं । क्योकुशिन कराते फाउण्डेशन (आइकेफ)ले सात्तौ क्योकुशिन राष्ट्रिय व्यापी मेयर च्याम्पियनसिप प्रतियोगिता गर्ने भएको छ । 


पुस १९ गते शुक्रवार र २० गते शनिवार ललितपुरको गोदावरी नगरपालिका– ११ बज्रवराही चौरमा हुन गईरहेको आइकेफका ब्रान्च चिफ जय देसारले बताए ।

 
कार्यक्रमको पहिलो दिन बागमति प्रदेशका युवा तथा खेलकुद मन्त्री मिनकृष्ण महर्जनले कार्यक्रमको उद्घाटन गर्ने र दोस्रो दिन कार्यक्रम समापन पूर्व अर्थ राज्यमन्त्री तथा सांसद उदशमशेर राणाको प्रमुख अथिती हुने देसारले जानकारी दिए । 

 

2 January 2025, Thursday

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex