१८ बैशाख २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

सातसय रुपियाँले घट्यो सुनको मूल्य


प्रकाशित: सोमवार, २७ चैत्र २०७९, १२ः१० बजे
- महानगरखबर

काठमाडौं । सोमवार सुन प्रतितोला ७ रुपियाँले घटेको छ । 


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ९ हजार ३०० कारोवार भईरहेको छ । 


त्यसैगरी तेजावी प्रतितोला १ लाख ८ हजार ८०० रुपियाँमा मूल्य कायम भएको छ । 


आज चाँदीमा पनि रु १० रुपियाँ घटेको छ । नयाँ मुल्य अनुसार चाँदी प्रतितोला १ हजार ४३० मा किनबेच भईरहेको महासंघले जनाएको छ ।

 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex