६ जेठ २०८१, आइतबार
Header

साढे ४ तोला सुन चोरी


प्रकाशित: शनिबार, १९ जेठ २०७५, १९ः४१ बजे
- जेम्सज्वेलरीखबर

काठमाडौं । प्रहरीले काभ्रेस्थलीमा डेरा गरी बस्ने आशोक खत्रीको कोठाबाट साढे ४ तोला सुन चोरी भएको जनाएको छ ।

 
तार्केश्वर नगरपालिका–२ काभ्रेस्थलीमा डेरा बस्ने गरी ३५ वर्षीय खत्रीको कोठाबाट कोही नभएको अवस्थामा मुल ढोकाको ताला फोडेर करीव २ लाख ३७ हजार रुपैयाँ मुल्य बराबरका सो सुन शुक्रबार चोरी भएको हो ।


चोरहरूको खोजी गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD