१५ बैशाख २०८१, शनिबार
Header

साढे सात करोड रुपैयाँ बराबरको एफपीओ निस्कानको तयारी 


प्रकाशित: आईतवार, ४ बैशाख २०७९, १९ः३० बजे
- महानगरखबर

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था र उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले साढे सात करोड रुपैयाँ एफपीओ (थप सार्वजनिक निष्कासन) गर्ने भएका छन ।


समताले ४ करोड ६० लाख ४१ हजार २२०.८० रुपैयाँ बराबरको २ लाख ८९ हजार ४४० कित्ता एफपीओ निष्कासनको लागि नेपाल धितोपत्र बोर्डसँग स्वीकृति मागेका हुन ।  


उन्नतिले २ करोड ८३ लाख ७३ हजार ७३७ रुपैयाँ बराबरको १ लाख ७८ हजार ४५१ कित्ता एफपीओ निस्कासनका लागि अनुमति मागेको छ । 


बोर्डका अनुसार कम्पनीले एफपीओ अंकित मूल्य १०० रुपैयाँमा ५९.०७ रुपैयाँ प्रिमियम थप्दै प्रतिकित्ता १५९.०७ रुपैयाँका दरले बिक्री गर्ने भएको हो । 


समताले बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्टलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ भने उन्नतीको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD