१६ चैत्र २०८०, शुक्रबार
Header

साग फुटवलमा नेपाल फाईनल पुग्यो 


प्रकाशित: आईतबार, २२ मंसिर २०७६, १९ः३० बजे
- महानगरखवर

काठमाडौं । आईतबार भएको साग फुटवलमा नेपाल फाईनलमा पुगेको छ । 


१३ औं दक्षिण एसियाली फुटबल (साग) समूह चरणको अन्तिम खेलमा बंगलादेशलाई १–० ले हराउँदै नेपाल फाइनलमा पुगेको हो । 


मंगलवार स्वर्णका लागि फाईनल भुटानसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । 


कप्तान सुजल श्रेष्ठको पासमा सुनिल बलले गोल गरेका हुन । त्रिपुरेश्वरस्थित दथरथ रंगशालामा भएको खेलको दोस्रो हाफमा भने नेपालले रक्षात्मक खेल खेल्यो र १–० कै अन्तरमा खेल जित्यो ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD