१५ बैशाख २०८१, शनिबार
Header

साग फुटवलमा नेपालले जित्यो स्वर्ण


प्रकाशित: मंगलवार, २४ मंसिर २०७६, १७ः०० बजे
- महानगरखवर

काठमाडौं । साग फुटवलको मंगलवार भएको फाईनल खेलमा नेपाली बिजयी भएको छ । 


नेपालले भुटानलाई २–१ गोलको अन्तरमा हराउँदै १३औं दक्षिण एसियाली खेलकुद (साग) फुटबलको स्वर्ण नेपालले जितेको हो । 


खेलको सुरुवातमा नेपालले १७ औं मिनेटमा अभिषेक रिजालको गोल गरेर अग्रता लिएपनि ३७ औं मिनेटमा ३७ औं मिनेटमा चेन्चो ग्याल्सेनले बराबरी गोल फर्काए ।


खेलको दोस्रो हाफमा नेपालले सुनिल बलको गोलबाट गोल गरेपछि नेपाल २–१ ले अग्रता हासिल गरयो र खेलको अन्त्यमा सम्ममाथप गोल हुन थप गोल हुन नसकेपछि नेपालले फुटवलमा स्वर्ण जित हात पारे । 


साग फुटबलमा नेपालको यो लगातार दोस्रो पटक उपाधि हो ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD