१२ बैशाख २०८१, बुधबार
Header

सागका खेलाडीहरुलाई नागरिक अभिनन्दन


प्रकाशित: शुक्रवार, २७ मंसिर २०७६, १९ः०० बजे
- महानगरखवर

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडीहरुलाई शुक्रवार नागरिक अभिनन्दन गरिएको छ ।


उनीहरुलाई त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट नगर परिक्रमा गराएको थियो । 


साग बिजेता खेलाडीहरुलाई न्युरोड, इन्द्रचोक, रत्नपार्क, सिंहदरबार पुल्चोक, लगनखेल, सातदोबाटो, कोटेश्वर हुँदै सल्लाघारीसम्म घमाउने रुट कायम गरिएपनि पानिको कारण सो सफल हुन सकेन । 


नागरिक अभिनन्दन भनिएपनि सो अनुसारको व्यवस्था भने थिएन । रंगशालाबाट हिँड्दै नगर परिक्रमामा सहभागी खेलाडीहरुलाई केही समयपछि ट्र्याक्समा राखिएको थियो ।


सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ४५ कांस्य पदक जितेको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD