२९ कार्तिक २०८३, शनिबार
Binod Yojesh Ram

सांसद साहलाई तत्कालिन एमालेकी सांसद यादवले हानिन् झापड !


प्रकाशित: बुधबार, २३ जेठ २०७५, १८ः१५ बजे
- जेम्सज्वेलरीखबर

काठमाडौं । नेकपा प्रदेश नं २ का प्रदेशसभा सभासद किशोरी साहलाई तत्कालिन एमाले समानुपाति सभासद मञ्जु यादवले झापड हानेको खबर आएको छ । साहमाथि प्रदेश २ को नेकपा संसदीय दलको कार्यालयमा झापड प्रहार भएको बुझिएको छ ।

 
मंगलबार दलको कार्यालयमा सांसदहरुको योजना टाइप गर्ने क्रममा दुई बिच विवाद चर्केपछि भएको विवादमा यादवले महतोलाई झापड हानेको नेकपाका सांसदहरुले बताएका छन् ।

 
सांसद यादवले आफ्नो योजना आफैं टाइप गर्ने बताएपछि उनीहरुबीच विवाद बढ्दा कम्प्युटर अपरेटरसँग सांसद यादवको सामान्य भनाभन भइरहँदा सांसद साह आएर यादवलाई दुव्र्यहार गरेपछि आक्रोसित भएकी सांसद यादवले झापड प्रहार गरेकी हुन् । 
 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika