३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

सहिद धर्मभक्त माथेमा माहानगर मानवसेवा आश्रम भवन निर्माण हुने


प्रकाशित: विहिवार, २९ फागुन २०७६, २०ः०० बजे
- महानगरखबर

काठमाडौं । सहिद धर्मभक्त माथेमाको नाममा माहानगर मानवसेवा आश्रम भवन निर्माण हुने हुने भएको छ ।


बुढानिलकण्ठ नगरपालिकाले मानवसेवा आश्रमको भवननिर्माणको लागि प्रदान गरेको ४३ रोपनी क्षेत्रफलमा शहिद धर्म भक्त माथेमा माहानगर मानवसेवा आश्रम भवन निर्माण गरिने भएको हो । 


३०० भन्दा बढि सहयोगापेक्षीहरुलाई सेवा प्रदान गर्ने गरिने गरी उक्त भवनको निर्माणको कार्ययोजना तयार भईरहेको सरकोरवालाहरुको छलफलमा बताइएको छ । 


विहिवार वाग्मती प्रदेशका सांसद एवं मानवसेवा आश्रमका अभिभावक मा. दिपक निरौला, काठमाडौं महानगर प्रमुख विद्यासुन्द शाक्य, उप्रप्रमुख हरिप्रभा खड्गी, महाशाखा प्रमुखहरु, निर्देशकहरु, वरिष्ठ इन्जियनियहरुविच उक्त आश्रमको विषयमा छलफल भएको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex