३० श्रावण २०८३, शनिबार
Header

सहकारी प्रकरणमा रवि लामिछाने पक्राउ 


प्रकाशित: शुक्रवार, २ कात्तिक २०८१, १८ः५५ बजे
- महानगरखबर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने सहकारी ठगी आरोपमा पक्राउ परेका छन । 


काठमाडौं प्रहरीले जिल्ला अदालत, कास्कीबाट अनुुमति लिएर पक्राउ गरेको हो ।

 
लामिछानेलाई आजै जिल्ला प्रहरी कास्की लैजाने भएको छ । सहकारी ठगीमा लामिछानेविरूद्ध शुक्रबार अपराह्न जिल्ला अदालत कास्कीबाट पक्राउ पुर्जी जारी भएको थियो । 


सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परेका हुन


लामिछानेविरूद्ध संगठित अपराध र सहकारी ठगीमा पक्राउ पुर्जी भएको थियो।

asteriskhubs
Home Page Bottom Second


maharjan complex