१५ बैशाख २०८२, सोमबार
Header

सशस्त्र प्रहरी बलले २४ औं स्थापना दिवस मनायो


प्रकाशित: बुधवार, ३ बैशाख २०८२, १३ः०४ बजे
- महानगरखवर

काठमाडौं । सशस्त्र प्रहरी वल नेपालले २४ औं स्थापना दिवस विभिन्न कार्यक्रमका साथ मनाएको छ ।


बैशाख १ गते सोमवार सशस्त्र प्रहरी वल महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यमा यु.एन.शान्ति स्थापना तालिम शिक्षालय ककनी, नुवाकोटमा स्थापना दिवस मनाएको सशस्त्र प्रहरी वलका उ. राजेन्द्र खड्काले जानकारी दिए । 


सो अवसरमा विभिन्न व्यक्तित्वहरुलाई सम्मान तथा स्वागत गरिएको थियो ।

 

 

asteriskhubs
Home Page Bottom Second


NBL Suubha Gyan bachat
maharjan complex