२७ बैशाख २०८१, बिहिबार
Header

सवारी लाईसेन्स लिन ‘रोड टेस्ट’ पनि पास गर्नु पर्ने


प्रकाशित: शुक्रवार, २६ माघ २०८०, १६ः०० बजे
- महानगरखवर

काठमाडौं । सवारीचालक अनुमति पत्र (लाइसेन्स) लिन दिइने ट्रायल परीक्षा ‘रोड टेस्ट’ (सडकमा चलाउन) पर्ने सुझाव प्रस्ताव पेश भएको छ । 


यातायात क्षेत्र सुधार सुझावका लागि गठित कार्यदलले तयार पारेको प्रतिवेदन अनुसार लिखित पास गरेपछि हुने ट्रायलसँगै रोड टेस्ट परिक्षा दिनु पर्ने व्यवस्था गरेको छ । 


ट्रायल परीक्षा ट्रायल केन्द्रका साथै सार्वजनिक सडकमा सवारी चलाएर देखाउनु पर्ने हुन्छ । 


यस अघि विभागले लिने ट्रायल परीक्षा पास भए पुग्थ्यो तर कार्यदलको सुझाव अनुसार रोड टेस्ट थपिने भएको हो ।  
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD