११ बैशाख २०८१, मंगलबार
Header

सवारी लाईसेन्सको अनलाईन फारम बन्द


प्रकाशित: सोमवार, ३० फागुन २०७८, २०ः०० बजे
- महानगरखबर

काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन फारम प्रणाली बन्द भएको छ ।


सोमवार यातायात व्यवस्था विभागले एक सुचना प्रकाशित गरी चैत्र १ गतेबाट एक महिनासम्म लागि अनलाईन फारम रोकिएको जनाएको छ ।  


विभागका अनुसार ट्रायल दिने चालकको अत्याधिक चाप बढ्दै गएका कारण यसको ब्याकलगलाई चाँडो सक्नका लागि अनलाइन प्रणली बन्द गर्न लागिएको हो । 


ट्रायल पर्खेर बसेका आवेदकहरुको संख्या अहिले ५ लाख ७२ रहेको छ । त्यो सबैको ट्रायल अबको दुई महिनामा सक्ने गरी व्यवस्था मिलाउन लागिएको छ । 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD