२ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

सल्यान बस दुर्घटनमा १२ जनाको मृत्यु


प्रकाशित: आईतवार, २१ कातिक २०७८, १६ः०० बजे
- महानगरखवर

काठमाडौं । सल्यानको कपुरकोटमा आईतवार भएको बस दुर्घट्नामा मर्नेको संख्या १२ जना पुगेको छ । 


प्रहरीका अनुसार मृत्यु हुनेमा १० जना पुरुष र २ जना महिला रहेका छन । घटनास्थलमा ६ जनाको र अस्पतालमा ६ जनाको गरी १२ जनाको मृत्यु भएको हो ।


सल्यानको कपुरकोटमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ ।


सदरमुकाम खलंगाबाट दाङको तुल्सीपुरतर्फ गइरहेको ना १ ख १५५२ नम्बरको बस आइतबार विहान ११ बजेतिर कपुरकोट गाउँपालिका–५ स्थित खारखोलामा दुर्घटना भएको थियो ।


दुर्घटनामा कम्तीमा १८ जना घाइते भएका प्रहरीले बताएको छ । 


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex