७ बैशाख २०८१, शुक्रबार
Header

सर्वोच्चको आदेशले ओली सरकारका नव नियुक्त २१ मन्त्री पदमुक्त 


प्रकाशित: मंगलवार, ८ असार २०७८, १६ः२० बजे
- महानगरखवर

काठमाडौं । प्रधामन्त्री केपी शर्मा ओलीले भर्खरै नियुक्त गेका २१ मन्त्री सर्वोच्च अदालतको आदेशपछि पदमुक्त भएका छन । 


मंगलवार सवोच्चले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारलाई बदर गरिदिएपछि मन्त्रीहरु पदमुक्त भएका हुन । 


प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले नयाँ नियुक्त भएका २१ मन्त्री पदमुक्त हुने आदेश दिएको हो ।


जेठ ७ गते संसद विघटन गरिसकेपछि प्रधानमन्त्री ओलीले जेठ २१ गते एक जना उपप्रधानमन्त्री र १० जना मन्त्री हटाएर उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्री गरी २१ जना थप गरेका थिए ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD