१६ चैत्र २०८०, शुक्रबार
Header

सरहाना श्रेष्ठले न्यूयोर्कको राज्यसभा चुनाव जितिन 


प्रकाशित: बुधवार, २३ कातिक २०७९, १६ः२० बजे
- महानगरखवर

काठमाडौं । नेपाली मुलकी सरहाना श्रेष्ठले अमेरिकाको न्यूर्योकमा राज्यसभामा चुनाव जितेकी छिन । 


उनले आपना प्रतिद्धन्द्धी रिपब्लिकन पार्टीका उम्मेदार प्याट्रिक सिहानालाई पराजित गरेका छिन । श्रेष्ठले ३५ हजार ४ सय ९३ मत ल्याएर चुनाव जितेकी हुन । 


‘न्याय र जलवायु परिवर्तन’का क्षेत्रमा सक्रिय रहेकी उनले सन २००१ मा अमेरिका गएकी श्रेष्ठले २०१९ मा अमेरिकी नागरिकता लिएकी थिइन । श्रेष्ठ डेमोक्रेटिक सोसलिस्ट अफ अमेरिका पार्टीको मिड हड्सन उपत्यका च्याप्टरको उपाध्यक्ष पनि हुन ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD