काठमाडौं । सरकारले राष्ट्रसेवक कर्मचारीको पोशाक भत्ता १० हजार पुगाएको छ ।
शुक्रबार बसेको मन्त्रीपरिषद बैठकले कर्मचारीको पोशाक भत्ता बढाएको हो । यस अघि ७ हजार ५ सय रुपियाँ थियो ।
सरकारी कर्मचारीलाई महँगी भत्ता, पोशाक र सावधिक जीवन बिमाको विमांकन वृद्धि गरिएको हो ।
Categorized in अर्थबजार