१५ बैशाख २०८१, शनिबार
Header

सरकारी कर्मचारीको तलवमान तोकियो (सुचिसहित)


प्रकाशित: आईतबार, १९ साउन २०७६, २१ः०० बजे
- महानगरखवर

काठमाडौं । नेपाल सरकराले आफ्ना कर्मचारीको नयाँ तलबमान तोकेको छ । 


बजेटमार्फत १८ देखि २० प्रतिशत तलब बृद्धिको घोषणा गरे अुनसार नयाँ तलबमान सार्वजनिक गरिएको हो । 


बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले कर्मचारी र शिक्षकको नयाँ तलबमान निर्धारण गरेको छ । 


नयाँ तलबमान अनुसार मुख्यसचिवको तलब ६९ हजार ४८२ रुपैयाँ भएको छ भने प्रदेश र स्थानीय तहतर्फ अधिकृत एकारौंको ५९ हजार २५ सम्म छ ।

 


 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD