२८ कार्तिक २०८३, शुक्रबार
Binod Yojesh Ram

सरकारविरुद्ध नारावाजी गर्दै बागबजारमा मसाल जलुश (फोटो फिचर)


प्रकाशित: आईतवार, १५ साउन २०७९, २१ः०० बजे
- महानगरखबर

काठमाडौं । आज साँझ बागबजारमा सरकारविरुद्ध मसाल जुलुुस प्रदर्शन गरिएको छ ।


मसाल जुुलुसमा अमेरिकी साम्राज्यवाद मुर्दावाज, भ्रष्टाचार कालोबजारी अन्त्य गर, एमसीसी खारेज गर लगायतका नारावाजी गर्दै बागबजारको पुरानो बसपार्कबाट प्रदर्शन गरिएको थियो ।


जुलुस नेपाल कम्युनिष्ट पार्टी जिन्दावाद, संयुक्त आन्दोलन जिन्दावाद भन्दै पुतलीसडक हुँदै मसाल जुलुस अघि बढेको थियो । 


तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर

 

 

 

 


 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika