१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

सरकारले २३ गते बाट मास्क अभियान सुरु गर्ने


प्रकाशित: बुधवार, २० साउन २०७८, १९ः०० बजे
- महानगरखवर

कठमाडौं । सरकारले नेपाल मास्क अभियान सञ्चालन गर्ने भएको छ । 


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले साउन २३ गते देखि २९ गते सम्म सो अभिायन सञ्चालन गर्ने बताएको छ । 


‘म पनि मास्क लगाउँछु र अरुलाई पनि मास्क लगाउन प्रेरित गर्छु,’ म जिम्मेवार नेपाली भन्ने नाराका साथ सरकारले अभियान सञ्चालन गर्न लागेको अधिकारीले बताए ।
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex