काठमाडौं । मंगलवार बसेको मन्त्रिपरिषद बैठकले सबै राजदूतलाई फिर्ता बोलाएको छ ।
यस अघि राजनीतिक नियुक्ति गरेका सबै राजदूतलाई फिर्ता बोलाउने बैठकले निर्णय गरेको कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
Categorized in राष्ट्रिय