८ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

सरकारले युएन पार्क खारेज गरयाे


प्रकाशित: साेमबार, १८ भाद्र २०७५, ११ः३४ बजे
- महानगरखबर

काठमाडौं। सरकारले संयुक्त राष्ट्र संघीय पार्क (युएन पार्क) लाइ खारेज गरेकाे छ ।


साउन २३ गते मन्त्रिपरिषद बैठकले युएन पार्क विकास समिति खारेज गरेकाे सहरी विकास मन्त्रालयको प्रस्तावमा छ । 


युएन पार्क एकीकृत बागमती सभ्यता विकास समितिलाई हस्तान्तरण हुने गरी युएन पार्क विकास समिति खारेज गरिएको सहरी मन्त्रालयले जनाएको छ। 


योसँगै अब युएन पार्कको सञ्चालन तथा व्यवस्थापन र उसको सम्पत्ती तथा दायित्वको अधिकार एकीकृत बागमती सभ्यता विकास समितिमा सरेको छ।

 
सरकराले २०५२ सालमा गठन आदेशमार्फत युएन पार्क विकास समिति गठन गरेको थियो। 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex