२५ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

सरकारले भिजिट नेपाल २०२० अभियान सञ्चालन गर्ने


प्रकाशित: बुधबार, १६ जेठ २०७५, १८ः५८ बजे 
- जेम्सज्वेलरीखबर

काठमाडौँ । सरकारले आगामी २ बर्ष भित्र २० लाख पर्यटक भित्रयउने उदेश्यले भिजिट नेपाल २०२० अभियान सञ्चालन गर्ने भएको छ । 


हिजो प्रस्तुत बजेटमा पर्यटन क्षेत्रको विकासको लागि पर्यटनबाट रोजगारी र आयआर्जन बढाउन मनोरञ्जन, प्राकृतिक, पुरातात्विक, ऐतिहासिक, धर्मिक र साहसिक पर्यटनको पूर्वाधार निर्माण, बजार प्रवद्र्धन र सेवा सुविधाो विस्तार गर्ने लक्ष्य राखेको छ ।

 
पर्यटन क्षेत्र विकासको लागि सरकारले ५ अर्व २० करोड ३४ लाख विनियोजन गरेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex