१२ बैशाख २०८१, बुधबार
Header

सरकारले पुल टेस्टिङवाट कोरोना परीक्षण गर्ने


प्रकाशित: शुक्रवार, २६ बैशाख २०७७, १९ः५० बजे
- महानगरखबर

काठमाडौं । सरकारले धेरै संख्यामा कोरोना परिक्षण गर्न पुल टेस्टिङ गर्ने भएको छ । 


आज स्वास्थ्य मन्त्रालयको नियमित कोरोना अपडेटमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा पुल टेस्टिङ परिक्षण गर्ने सरकारको निर्णय वारे जानकरी दिए । 


प्रवक्ता देवकोटाका अनुसार क्वारेन्टाइनमा बसेका र कम जोखिममा रहेकाहरुको पुल टेष्टिङ गर्ने निर्णय भएको छ । 


उने भने,‘यसो गर्दा थोरै रिएजेन्टले धेरै संख्यामा परीक्षण गर्न सकिन्छ’ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD