काठमाडौं । सरकारको शुक्रबार बसेको मन्त्रीपरिषद बैठकले एक नीति अनुसन्धान प्रतिष्ठान स्थपान गर्ने भएको छ ।
सरकारले स्थापना गरेको प्रतिष्ठानलाई मुलुकको ‘थिंक ट्याङ्क’का रुपमा अगाडि बढाउने भएको छ ।
सो प्रतिष्ठानको सदस्यमा प्रा डा चैतन्य मिश्र, डा मीना आचार्य, प्रा डा राजेन्द्रध्वज जोशी, प्रा डा सुरेन्द्र लाभ र गणेशमान गुरुङलाई तोकिएको छ ।
Categorized in राष्ट्रिय