६ जेठ २०८१, आइतबार
Header

सरकारले जाजरकोट र पश्चिम रुकुममा ५/५ करोड रकम पठाउने


प्रकाशित: शनिवार, १८ कातिक २०८०, १५ः३० बजे
- महानगरखबर

काठमाडौं । सरकारले भूकम्प प्रभावित जिल्ला जाजरकोट र पश्चिम रुकुममा ५/५ करोड रहात पठाउने निर्णय गरेको छ ।

 
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले भूकम्प प्रभावित दुवै जिल्लामा प्रभावितको खोजरउद्धार र राहत व्यवस्थापनका लागि तत्काल १० करोड रुपैयाँ पठाउने निर्णय हो । 


शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रविन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो ।
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD