१८ बैशाख २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

सरकारले घटायो पेट्रोल र डिजेलको मूल्य


प्रकाशित: शनिवार, १२ असार २०७९, १४ः०० बजे
- महानगरखबर

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । 


पेट्रोलमा रु २० घटाएर १७९ कायम गरिएको छ भने डिजेल र मट्टीतेलको मूल्यमा २९ रुपैयाँले घटाएर १६३ रुपैयाँ पुर्‍याएको हो। 


शनिबार पत्रकार सम्मेलन गर्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री ‍दिलेन्द्रप्रसाद बडूले सो जानकारी दिएको हो । 


नयाँ मूल्य शनिबार राति १२ बजेदेखि लागू हुनेछ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले पनि कर कटौती गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाउन सरकारलाई निर्देशन दिने निर्णय गरेको थियो ।  
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex